Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • तातोपानी नाका आजबाट साताका लागि बन्द

    तातोपानी नाका आजबाट साताका लागि बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 441
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।

    नेपालस्थित चिनियाँदूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पुर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको हो ।



    दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले भन्यो, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’



    यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि बैशाख २ सम्म अस्थायी रूप बन्द रहने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार