Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्त्रिपरिषद्को बैठक लगत्तै सुरक्षा परिषद्को बैठक सुरु

    मन्त्रिपरिषद्को बैठक लगत्तै सुरक्षा परिषद्को बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 759
    SHARES

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।

    मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको हो।



    प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायत सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार