Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लयमा फर्किँदै अर्थतन्त्र

    लयमा फर्किँदै अर्थतन्त्र

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 507
    SHARES

    काठमाडौं । कोभिड-१९ को प्रभाव को प्रभाव र रुस-युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।



    राष्ट्र बैंकले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे ।



    ‘अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,’ उनले भने, ‘अब ब्याजदर पनि घट्दै जान्छ ।’ आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार