Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अर्थतन्त्र थप चलायमान बनाउन आज निजी क्षेत्रसँग सुझाव लिँदै सरकार

    अर्थतन्त्र थप चलायमान बनाउन आज निजी क्षेत्रसँग सुझाव लिँदै सरकार

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 441
    SHARES

    काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिँदैछ ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग छलफल गरिन लागिएको हो ।



    अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।



    हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार