Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वस्तुगत उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न चुनावबाट उनी निर्वाचित भएका हुन् । उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए ।

प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077