Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • लगेज फुटेको भन्दै एयरपोर्टमा खटिने कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक

    लगेज फुटेको भन्दै एयरपोर्टमा खटिने कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज ह्याण्ड्लिङ सेवा सुधारका लागि नयाँ व्यवस्था सुरु गरेको छ।

    यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासो बढेसँगै नेपाल एयरलाइन्सले नयाँ व्यवस्था सुरु गरेको हो।



    निगमका अनुसार अब एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको हो ।

    यात्रुहरुको सामानको सुरक्षार्थ निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार