Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन सर्वसम्मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

पहिलो चरणमा ५० प्रतिशत मत नकटेपछि पुन मतदान गर्ने भनिएपनि उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि उपाध्यक्ष चुनिएका हुन्।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि चुनाव हुने भनिएको थियो ।

महासंघ वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ प्रतिस्पर्धामा रहेका थिए।

उनी सर्वसम्मतिको वरिष्ठ उपाध्यक्ष घोषणा हुन भने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077