Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदर्शन सिलवाल उपरथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका सहायक रथी सुदर्शन सिलवाल उपरथीमा बढुवा भएका छन् ।

सिलवाललाई गत सो्मबार बसेको मन्त्रीपरिषद बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनलाई बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

बढुवा भएसँगै सिलवाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077