Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडा पुगे, अब हरेक शुक्रबार नेता-कार्यकर्तासँग भेट्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

प्रचण्डले हप्ताको हरेक शुक्रवार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरूवात गर्न लागेका हुन् ।

शुक्रवार बिहान ८ बजेबाट प्रचण्डले पेरिसडाँडामा नेता, कार्यकर्तासँग भेटघाट गर्दैछन् ।

माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077