Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

    पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ ।

    नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्ड (पीएसओ) शुक्रबार राति साढे ९ बजे गोली चलाएको हो ।



    शुक्रवार राति घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ ।



    घाइते अवस्थामा रहेकी उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार