Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासंघका नवनिर्वाचित पदाधिकारीले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार पदभार ग्रहण गरेका छन् ।

गत चैत २८ र २९ गते भएको अधिवेशनबाट निर्वाचित अध्यक्ष, वरिष्ठ उपध्यक्ष र उपाध्यक्ष र केन्द्रीय सदस्यहरुले पदवाहाली गरेका हुन् ।

अधिवेशनबाट महासंघका अध्यक्षमा चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायत निर्वाचिन भएका थिए ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार ढकाल अध्यक्ष बनेका हुन् ।

नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077