Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम पनि ९७ करोडमा सीमित

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार सामान्य सामान्य अंकले घटेको छ।

आइतबार नेप्से परिसूचक २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।

आज होटल, बीमा र बैंक समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

२६५ वटा कम्पनीका ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सोल्टी होटल रहेको छ । यस कम्पनीको आज तीन करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077