Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आईपीएल : मुम्बईसँग कोलकाता पराजित, वेंकटेशको शतक गयो खेर

    आईपीएल : मुम्बईसँग कोलकाता पराजित, वेंकटेशको शतक गयो खेर

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 516
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

    कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।



    यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो ।



    मुम्बईको यो दोस्रो जित हो भने कोलकताको तेस्रो हार । यो जितसँगै मुम्बई ४ खेलमा ४ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार