Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी राष्ट्रपति पुटिन र चीनका रक्षा मन्त्री शाङ्गफुबीच मस्कोमा भेटवार्ता

    रुसी राष्ट्रपति पुटिन र चीनका रक्षा मन्त्री शाङ्गफुबीच मस्कोमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 654
    SHARES

    एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको बताइएको छ ।



    भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।



    यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार