Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी सर्भरमा समस्या हुँदा राजश्व संकलन कार्य प्रभावित

    सरकारी सर्भरमा समस्या हुँदा राजश्व संकलन कार्य प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राजस्वसम्बन्धी केहि सरकारी सर्भरमा समस्या देखिदा राजश्व संकलन प्रभावित भएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयले सोमबार एक सूचना जारी गर्दै सर्भरमा प्राविधिक समस्या देखिदा रावश्व संकलन प्रभावित बनेको जनाएको छ ।



    सर्भरले सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म काम नगर्दा राजश्व संकलनसँगै सरकारी चेक सटहिमा समेत समस्या देखिएको हो।



    महालेखाले भने सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति माफी मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार