Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । मंगलबारका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
संघीय संसद सचिवालयका अनुसार मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By