Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६४ अंकले घटेको छ । यससँगै सूचक १९०३.३५ विन्दुमा अडिएको छ ।

६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077