Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

    ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । सर्लाहीको लालबन्दीमा बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।



    बिहिबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको थियो।



    पहिचान हुन नसकेका दुई पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको र दुर्घटनामा संलग्न ट्रक चालक र ट्रक लालबन्दी प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार