Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनविरूद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र साह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ।

बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको छ।

यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077