Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हावाहुरीले प्रभावित बनेको हवाई उडान पुनः सञ्चालनमा

    हावाहुरीले प्रभावित बनेको हवाई उडान पुनः सञ्चालनमा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 492
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो ।



    आज दिउँसोदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो ।



    हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउँदै ुहोल्डु भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार