Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान हुने

    आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । आगामी आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: भर्ने भएको छ।

    यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान गदै आएको एयरलाइन्सले पुन: उडान सुचारु गर्ने भएको हो।



    एयरलाइन्सले शक्रबार सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर समेत ल्याएको छ। सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान-काठमाडौं-सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ।



    यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइने एयरलाइन्सले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार