Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • महिलामाथि आक्रमण गर्ने बाघलाई पिजरामा राखेर काठमाडौं पठाइयो

    महिलामाथि आक्रमण गर्ने बाघलाई पिजरामा राखेर काठमाडौं पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 759
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई काठमाडौं पठाइएको छ ।

    बाघलाई पिजरामा राखेर गाडीमा काठमाडौंस्थित चिडियाखाना पठाइएको हो ।



    जिल्लाको बेलौरी नगरपालिका ८ पचुईमा महिलामाथि आक्रमण गर्ने बाघलाई शनिबार बिहान डाट गरेर नियन्त्रणमा लिइएको थियो ।



    बाघलाई पिजरामा राखेर गाडीमा काठमाडौंस्थित चिडियाखाना पठाइएको बताइएको छ । पचुईस्थित खप्टी नालामा घाँस काटिरहेकी महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार