Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।
बैठक वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरि बोलाईएको संघीय संसद सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By