Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पनि ८२ करोड ८५ लाखमा सिमित

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकले घटेको छ । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचकबाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज २६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता सेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077