Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा उपेन्द्र यादवले कटाए २ हजार मत

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ ।

५८३२ मतपत्र गणना सकिँदा यादवले २०८३ मत पाएका छन् भने  एमालेका पुरुषोत्तम पौडेलले ७३३ मत र जनमत पार्टीका शिवचन्द्र कुशवहाले १८५७ मत पाएका छन् ।

कुशवहा यादवभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका छन् ।

बारा २ मा घण्टी चिह्न भएको रास्वपा उम्मेदवार रमेश खरेलले जम्मा २८० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077