Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवन–२ मा रवि लामिछाने कांग्रेसका जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले अगाडि

    चितवन–२ मा रवि लामिछाने कांग्रेसका जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले अगाडि

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 690
    SHARES

    चितवन । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।

    ५६ हजार ५०७ मत गणना हुँदा रास्वपा सभापति लामिछानेले ४० हजार ६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले जम्मा ७ हजार ४५८ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।



    रवि लामिछाने जितनारायणभन्दा ३२ हजार ६११ मत अन्तरले र रामप्रसाद भन्दा ३२ हजार ८०२ मत अन्तरले अगाडि छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार