Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ ।

यससँगै सूचक १८८७.२९ विन्दुमा कायम भएको छ । एउटा कम्पनीको भाउ बढ्दा ६ कम्पनीको भाउ घटेको छ ।

१ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077