Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चितवन -२ मा रविले कटाए ५० हजार मत

    चितवन -२ मा रविले कटाए ५० हजार मत

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 564
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।

    उनले ५० हजार २९ मत प्राप्त गरेका छन् ।



    नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् । उनीहरुबीच ४० हजार ८६३ मतान्तर रहेको छ ।



    यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत प्राप्त गरेका छन् ।

    गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए ।

    मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार