Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) का लागि सारिएको हो ।

'राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो'  सचिवालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077