Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु

काठमाडौं। दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरि ६४ वर्षीय श्रीमान रेशम परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट उनको घटनास्थलमै मृत्यु हो ।

हत्याको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077