Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु

    घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमानको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं। दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

    घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरि ६४ वर्षीय श्रीमान रेशम परियारको हत्या गरेको प्रहरीले जनाएको छ ।



    आज बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट उनको घटनास्थलमै मृत्यु हो ।



    हत्याको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार