Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कार्यवाहक राष्ट्रपति यादव र युरोपेली संघका राजदूत डेप्रेजबीच भेटवार्ता

    कार्यवाहक राष्ट्रपति यादव र युरोपेली संघका राजदूत डेप्रेजबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 627
    SHARES

    काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादव र युरोपेली संघका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ ।

    यादव र राजदूत डेप्रेजबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो ।



    सो क्रममाा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङघंबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्द्धपूर्ण रूपमा अगाडि बढाउनेबारे कुराकानी भएको बताईएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार