Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह आज जुम्ला जाँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्ला जाने भएका छन् ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् ।

पूर्व राजा शाह अहिले नेपालगन्जमा रहेका छन् ।

त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077