Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह आज जुम्ला जाँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह आज जुम्ला जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्ला जाने भएका छन् ।

    अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् ।



    पूर्व राजा शाह अहिले नेपालगन्जमा रहेका छन् ।



    त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार