Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पत्नी र नातिनीसहित पूर्वराजा किन पुगे देवघाट ?

    पत्नी र नातिनीसहित पूर्वराजा किन पुगे देवघाट ?

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 681
    SHARES

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन् ।

    केही दिनयता चितवनमा रहेका उनी राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् ।



    सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् ।



    उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेका थिए । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार