Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारमा संसदीय दलको बैठक केहिबेरमा बस्ने बस्ने छ ।

दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएकाले बैठकबाट दलको नेतामा सभापति रवि लामिछाने चयन हुने बताएको छ ।

आजै बसेको केन्द्रीय समिति बैठकले सरकारका विषयमा शुक्रबार निर्णय गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077