Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले गठन गर्‍यो ३६ केन्द्रीय विभाग, कुन विभाग कसले पाए ? (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ ।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

जसअनुसार नीति तथा विचार विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । त्यसैगरी अर्थ नीति विभागको प्रमुखको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

यसैगरी कानुन तथा न्याय विभागमा सोविता गौतम, मानव अधिकार विभाग प्रमुखमा सन्तोष परियार, युवा तथा खेलकुदका साथै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी डा. तोसिमा कार्कीले पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077