Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कान्छी सांसद् डाँगी रास्वपाको सचेतक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको सचेतकमा निशा डाँगी नियुक्त भएकी छन् ।

उनी समानुपातिक सांसद हुन् ।

डाँगी संघीय संसद्मा रहेका ३३४ सांसद मध्ये सबैभन्दा कान्छी सांसद हुन् ।

त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077