Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन भन्छन् - नयाँ, पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको टिप्पणी गरेका छन् ।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फ प्रमेख बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कसैलाई पनि देशको माया नभएको बताए ।

'नयाँ, पुरानो सबै नेताहरु चोर हुन्,'उनले लेखेका छन्,'कसैलाई देशको माया छैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077