Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

    भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 648
    SHARES

    काठमाडौं । भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान बनेको छ । एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा नयाँ कीर्तिमान बनेको हो ।

    गएको आइतबार (अप्रिल ३० तारिखमा) एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले उडान गरेका थिए ।



    दुई हजार ९ सय ७८ उडानमार्फत् यो रेकर्ड बनेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गरी जानकारी दिए ।



    कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार