Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डाटा हराएपछि आयोगद्धारा पुनः दरखास्त आह्वान, दस्तुर तिर्नु नपर्ने

    डाटा हराएपछि आयोगद्धारा पुनः दरखास्त आह्वान, दस्तुर तिर्नु नपर्ने

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 537
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको छ ।

    पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उमेदवारहरूले मात्रै आवेदन दिनसक्नेछन् । दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।



    डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके नायोगको कार्यतालिका प्रभावित हुने आयोगको भनाइ छ ।



    सम्बन्धित उम्मेदवारले जेठ १८ गतेभित्र पुनःदरखास्त विवरण पेश गर्नुपर्नेछ । दरखास्त दस्तुर नलाग्ने पनि आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार