Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बकिंघम दरबार बाहिरबाट शंकास्पद व्यक्ति समातिए

    बकिंघम दरबार बाहिरबाट शंकास्पद व्यक्ति समातिए

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 684
    SHARES

    एजेन्सी । बेलायतको राजदबार बकिंघम प्यालेस अगाडिबाट शंकास्पद व्यक्तिलाई पक्राउ परेका छन् ।

    मंगलबार स्थानीय समयानुसार साँझ ७ बजे प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार दरबारको एक क्षेत्रमा शर्टगनको खोका फ्याकिएको थियो ।



    उक्त क्षेत्रको घेराबन्दी गरिएको छ। स्कर्टल्याण्ड यार्डले एक शंकास्पद व्यक्तिलाई आक्रामक हतियार राखेको आरोपमा पक्राउ गरिएको बताइएको छ । उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार