Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बेलायतमा ट्राफिक नियन्त्रण प्रणाली ठप्प, हजारौँ उडान प्रभावित

    बेलायतमा ट्राफिक नियन्त्रण प्रणाली ठप्प, हजारौँ उडान प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 993
    SHARES

    एजेन्सी । बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् ।

    उडानहरू नभएपछि हजारौँ हवाई यात्रु समस्यामा परेका छन् । यस सम्बन्धमा पूर्व सूचनासमेत जारी गरिएको छ।



    समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन् । बेलायतको नेशनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।



    नेसनल एयर ट्राफिक सर्भिसले अवतरण गर्ने विमानको संख्या कटौती गरेर सीमित गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार