Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सत्ता गठबन्धनभित्र हामीलाई 'बाइपास' गरियो, यो राम्रो होइन : माधव नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको बताएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले सत्ता गठबन्धनभित्र आफ्नो दल उपेक्षामा परेको पीडा व्यक्त गरे । गठबन्धनले आफूहरूलाई ‘बाइपास’ गरे पीडा दिइरहेको उनको गुनासो छ ।

साथै उनले कर्णालीमा पनि आफ्नो पार्टीलाई पूरै बेवास्ता गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077