Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री देउवा र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

    मन्त्री देउवा र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 564
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा र नेपालस्थित अमेरिकी दुतावासका राजदूत डीन आर। थम्पसनबीच भेटवार्ता भएको छ ।

    मन्त्री देउवा र राजदूत थम्पसनबीच बुधबार भौतिक पूर्वाधार मन्त्रालयमा भेट भएको हो ।



    मन्त्रालयको टोली र राजदूतको टोलीबीचसुदूरपश्चिम प्रदेशको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासबारे छलफल भएको बताईएको छ ।



    त्यस्तै, प्रदेशको विपद योजना, आगामी नीति लगायत विषयमा छलफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार