Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव पाण्डेको सरुवा

काठमाडौं । सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेको सरुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई अतिरिक्तमा तानेको हो ।

पाण्डेलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी कार्यमा संलग्न रहेको आरोपमा आजै पक्राउ गरिएको थियो ।

यस्तै सरकारले अन्य केही सचिव पनि हेरफेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077