Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काठमाडौंबाट भरतपुर उडेको बुद्व एयरको जहाजमा समस्या, अवतरण नै नगरी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भरतपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुन: काठमाडौं नै फर्काइएको छ ।

जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

दिउँसो १:३० बजे भरतपुरका लागि उडेको यु ४३७३ को विमानमा अवतरणका क्रममा समस्या देखिएको थियो ।

विमानमा समस्या देखिएपछि चालकदलले विमानलाई काठमाडौं फर्काएका थिए ।

अहिले विमान सकुशल त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077