Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल एयरलाइन्सले काठमाडौं-इलाम उडान बिहीबार मात्र भर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले अब हरेक बिहीबार काठमाडौंदेखि इलाम उडान गर्ने भएको छ।

आइतबार उडान गर्दै आइरहेको निगमले उडान तालिकामा परिवर्तन गरेको हो।

एयरलाइन्सले २०७९ माघदेखि सातामा एक उडान गर्दै आइरहेको छ।

त्यस्तै,  यात्रु सहजताका लागि अनलाइन बुकिङसमेत खुला गरेको निगमले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077