Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा शक्तिशाली भूकम्प

    जापानमा शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 879
    SHARES

    एजेन्सी । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

    जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।



    मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन्।



    त्यहाँ एक ठूलो, लामो कम्पनको महसुस गरिएको थियो। कम्पन करिब दुई मिनेटसम्म महसुस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार