Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ताइवानमा शक्तिशाली भूकम्प

    ताइवानमा शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन् ।

    ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको हो ।



    शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।



    ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार